तस्विर क्रेडिट: RAH

u
- Utilitarianism Utilitarianism (“युटिलिटारियानिज्म”; अर्थ, उपयोगितावाद) एउटा दर्शनशास्त्र हो जसका धेरैवटा प्रकारहरू हुन्छन् । तै पनि त्यसले सिकाउँदछ कि सबैभन्दा बढी उपयोगी हुने तरिकालाई — सबैभन्दा ठूलो फाइदा र आनन्द दिने कुरालाई — नै मानिसले रोज्नुपर्दछ । अर्को शब्दमा, एउटा रोजाइको नैतिकतालाई त्यसको(...)
v
- Voluntarism Voluntarism ले (स्वेच्छावाद) त्यो दर्शनशास्त्रलाई जनाउँदछ जुन शुरूमा मध्ययुगीन यूरोपमा उत्पन्न भयो । यसले इच्छालाई संसारको मुख्य वा प्रधान तत्वको रूपमा प्राथमिकता दिन्छ । जोन फ्रेमले स्वेच्छावादलाई यसरी परिभाषित गर्दछन् “इच्छाले दिमाग र भावनाहरूलाई परिचालन गर्दछ भन्ने दृष्टिकोण” । ((John M.(...)