पछिल्लो अपडेट: मार्च 4, 2023
Voluntarism ले (स्वेच्छावाद) त्यो दर्शनशास्त्रलाई जनाउँदछ जुन शुरूमा मध्ययुगीन यूरोपमा उत्पन्न भयो । यसले इच्छालाई संसारको मुख्य वा प्रधान तत्वको रूपमा प्राथमिकता दिन्छ । जोन फ्रेमले स्वेच्छावादलाई यसरी परिभाषित गर्दछन् “इच्छाले दिमाग र भावनाहरूलाई परिचालन गर्दछ भन्ने दृष्टिकोण” । [1]John M. Frame, A History of Western Philosophy and Theology (Phillipsburg, NJ: P&R Publishing, 2015), 782.
नोट र सन्दर्भहरू
↑1 | John M. Frame, A History of Western Philosophy and Theology (Phillipsburg, NJ: P&R Publishing, 2015), 782. |
---|