तस्विर क्रेडिट: RAH
u
- Utilitarianism (“युटिलिटारियानिजम्”) Utilitarianism (“युटिलिटारियानिजम्”; अर्थ, उपयोगितावाद) एउटा दर्शनशास्त्र हो जसले, अझ व्यापक रूपमा भन्नुपर्दा, यो सिकाउँदछ कि मानिसहरूले त्यस्ता जुनसुकै कार्यको खोज गर्नुपर्दछ जुन कार्यले सबैभन्दा उचित भलाइ ल्याउँदछ । निश्चय नै, “भलाइ” भन्ने विचारचाहिँ फरक-फरक मानिसहरूका निम्ति फरक-फरक(...)
v
- Voluntarism Voluntarism ले (स्वेच्छावाद) त्यो दर्शनशास्त्रलाई जनाउँदछ जुन शुरूमा मध्ययुगीन यूरोपमा उत्पन्न भयो । यसले इच्छालाई संसारको मुख्य वा प्रधान तत्वको रूपमा प्राथमिकता दिन्छ । जोन फ्रेमले स्वेच्छावादलाई यसरी परिभाषित गर्दछन् “इच्छाले दिमाग र भावनाहरूलाई परिचालन गर्दछ भन्ने दृष्टिकोण” । ((John M.(...)

