पुनरुत्थानः धेरै बहसको माझमा एउटा अन्तिम शब्द
अब मानिसले आफैलाई पूर्णरूपमा विनाश गर्न सक्दैन ।

विडम्वनाको कुरा, अध्यात्मवाद त आशाविहिनहरूको अन्तिम विकल्प हो । अनि स्वर्गीय अनुभव त दिमागको अन्तिम आविष्कार हो । तर यी कुनै पनि अन्ततः हृदयको लागि पर्याप्त हुनेछैनन् । अन्तस्करणबाट नै मानिसहरू पाप र मृत्युलाई पछ्याउँदै भने पनि जिउन चाहन्छन् ।
Share