परमेश्वरले दिनुहुने छुटकारामा धर्मलाई ध्यान दिइएको छ ।
हर्मन बाभिङ्कको पुस्तक The Wonderful Works of God बाट अनुदित खण्ड

विशेष प्रकाशबिना मानिसहरूको धर्म र चिन्तकहरूको दर्शनशास्त्रमा परमेश्वरसम्बन्धी सही ज्ञान हुँदैन, र त्यसैले मानिस तथा संसारसम्बन्धी, र पाप तथा छुटकारासम्बन्धी कुनै सही ज्ञान हुँदैन ।
Share