यहूदी चाडहरूको संक्षिप्त टिप्पणी
मानिसहरूको जीवन र परमेश्वरको उपस्थितिको औपचारिक पहिचान

त्यसैले, यी सबै चाडहरूलाई परमेश्वरले इस्राएललाई मिश्रबाट छुटकारा दिनुभएर प्रतिज्ञाको देशमा ल्याउनुभएको घटनाको सम्झनाको रूपमा वर्षेनी मनाइनुपर्दथ्यो । यद्यपि, एउटा चाडलाई कहिल्यै पनि अरू चाडहरूदेखि अलग्गै मनाउनुहुँदैनथ्यो, किनकि तिनीहरूले एकसाथ मिलेर एउटा सिङ्गो वृत्तान्त र इतिहासलाई दोहोर्याउँदथ्यो ।
Share