अन्तिमपटक अद्यावधिक गरिएको मितिः २४ माघ २०७९ | February 7, 2023
सेवाका शर्तहरू
हाम्रो वेभसाइटको ठेगाना https://chhalphal.org हो । यो पृष्ठमा यस वेभसाइट हेर्ने र यसमा अन्तरक्रिया गर्ने व्यक्तिहरूको लागि प्रयोगका शर्तहरू दिइएका छन् । एचबदजबतएजभचष्।यचन सँग यी शर्तहरूलाई कुनै पनि समयमा परिवर्तन गर्ने अधिकार सुरक्षित छ र त्यसले सबै परिवर्तनहरूलाई यो पृष्ठमा प्रस्तुत गर्नेछ । यो वेभसाइटभरि प्रयोग गरिने “हामी”, “हामीलाई” र “हाम्रा” शब्दहरूले Chhalphal.org लाई जनाउँदछन् । तपाईंले हाम्रो वेभसाइट हेर्नुहुँदा, तपाईंले हाम्रो “सेवा” लिनुहुन्छ र त्यसैकारण निम्नलिखित शर्तहरू पालना गर्न सहमति जनाउनुहुन्छ । ती शर्तहरूले हाइपरलिङ्कद्वारा यहाँ जनाइएका थप जुनसुकै शर्तहरूलाई समावेश गर्दछन् । यी सेवाका शर्तहरू यस वेभसाइटका सबै प्रयोगकत्र्ताहरूप्रति लागू हुन्छन् । यी शर्तहरूले गोपनीयता नीतिलाई समावेश गर्दछन्, जसलाई तपाईंले यहाँ भेट्टाउन सक्नुहुन्छ ।
प्रतिलिपि अधिकार
बै सामग्रीको प्रतिलिपि अधिकार RAH र Chhalphal.org सँग सुरक्षित छ । कुनै पनि सामग्री प्रकाशित हुँदा नै स्वतः त्यसको प्रतिलिपि अधिकार सुरक्षित गरिन्छ । यहाँ प्रकाशित सामग्रीका खण्डहरूलाई साभार गर्न, सन्दर्भ उद्धृत गर्न र हाइपरलिङ्क गर्न थप अनुमति चाहिँदैन, तर तिनको पूर्ण श्रेय लेखकलाई (RAH) र प्रभातफेरि (Chhalphal.org) लाई दिइनुपर्दछ । तिनै शर्तहरूअनुसार, अनुमतिबिना नै समग्र सामग्रीलाई साभार गर्न र सम्पर्क लिङ्कमा जोड्न पनि सकिन्छ । सामग्रीको अन्य कुनै पनि प्रसारण वा परिवर्तनलाई प्रतिबन्ध लगाइएको छ, तर लेखकको लिखित अनुमति लिएर भने त्यसो गर्न सकिनेछ । कुनै पनि प्रश्नहरू भएमा वा अनुमति लिनको लागि कृपया मलाई इमेल लेख्नुहोस् ।
पूर्व–घोषणा
साथै, कुनै सन्दर्भ उल्लेख नगरिएमा, पूmटनोटमा नलेखिएमा वा हाइपरलिङ्क नगरिएमा, यहाँ पढिने सामग्रीहरू पूर्णरूपमा लेखकका हुन् । Chhalphal.org मा भएको सामग्रीले लेखकसँग जोडिएका व्यक्तिहरूका दृष्टिकोणहरूलाई झल्काउँदछन् नै भन्ने छैन । साथै, अन्य सामग्रीको सन्दर्भ उल्लेख गरिएमा वा साभार गरिएमा, त्यसको अर्थ उक्त सामग्रीको प्रशंसा नै गरिएको हो भन्ने हुँदैन । यसरी उल्लेख गरिने अन्य वेभसाइटहरू वा सामग्रीहरूको विषयवस्तुप्रति Chhalphal.org जवाफदेही पनि हुँदैन ।
Chhalphal.org का लेखक तथा प्रशासकले यहाँ छलफल गरिने विषयहरूबारे सकेसम्म सही तरिकाले लेख्न हरसम्भव प्रयास गर्दछन् । तर सामग्रीहरूमा कहिलेकाहीँ भुलवश त्रुटिहरू हुन पक्कै पनि सम्भव हुन्छ । तथ्यहरू तथा विषयवस्तुमा कुनै त्रुटि रहेको – विचारमा भिन्नता रहेको होइन – महशुस गर्नुहुने व्यक्तिहरूले सङ्कोच नमानीकन Chhalphal.org लाई इमेलद्वारा सम्पर्क गर्न सक्नुहुन्छ, ताकि ती त्रुटिहरूलाई सुधार्न सकियोस् ।
सम्पर्क
यो वेभसाइटको लक्ष्य वादविवाद गर्ने मञ्च बनाउनु होइन र यही कारणको लागि मैले टिप्पणी गर्ने खण्डहरू बन्द गरेको छु । तैपनि, तपाईंसँग कुनै प्रश्नहरू वा टिप्पणीहरू भएमा मलाई इमेलमा लेख्न सक्नुहुन्छ ।