जीवनका लयहरू र समयको सन्देश
दिनहरू बित्दै जाँदा अनन्तताप्रतिको प्रेमबारे मनन् गर्नु

तब हाम्रो लागि समयचाहिँ हामीले गर्ने कामको निर्दिष्ट अवधिभन्दा बढी बन्दछ । साथै पूरा नगरिने कामको बारेमा डरलाग्दो मनन् पनि गरिन्छः काम पूरा नगर्नु, मानिसहरूलाई नभेट्नु, परमेश्वरको अनुग्रहलाई स्वीकार नगर्नु ।
Share