दानको रूपमा शमूएल
सन्तान, बैवाहिक घनिष्ठता र ईश्वरीय चाहना

सबै ठाउँका आनन्दवादीहरू होशियार हुनुपर्दछ । आखिर, अभिलाषा त्यही हो जस्तो त्यो सदैव भइआएको छ । आनन्द प्राप्त गर्दा पनि, अभिलाषा असन्तुष्ट नै रहन्छ र त्यसले सन्तोष दिँदैन । यसले कसैलाई पनि छक्क पार्नेछैन, तर यसले कतिपयलाई भने बिझाउँछ जस्तो देखिन्छ । अन्यथा, अभिलाषालाई प्रेम भनेर उचाल्न वा तिनका परिणामहरूलाई मिसाइदिन उस्तो हतार हुँदैनथ्यो ।
Share