यो वेभसाइटको लक्ष्य वादविवाद गर्ने मञ्च बनाउनु होइन र यही कारणको लागि मैले टिप्पणी गर्ने खण्डहरू बन्द गरेको छु । तैपनि, तपाईंसँग कुनै प्रश्नहरू वा टिप्पणीहरू भएमा मलाई इमेलमा लेख्न सक्नुहुन्छ । त्यसको लागि तल दिइएको बाकसमा क्लिक गर्नुहोस् ।

प्रतिलिपि अधिकार र पूर्वघोषणा

सबै सामग्रीको प्रतिलिपि अधिकार RAH र Chhalphal.org सँग छ । यो वेभसाइट तयार पार्दाखेरि नै स्वतःरूपमा प्रतिलिपि अधिकार सुरक्षित राखिएको छ । यहाँ प्रकाशित सामग्रीहरूका केही भागहरूलाई थप अनुमतिबिना नै उद्धृत गर्न, सन्दर्भ जोड्न र सम्पर्क गर्ने लिङ्क उल्लेख गर्न सकिनेछ, तर लेखक (शुरूका अक्षरहरू, च्ब्ज्) र प्रभातफेरि (Chhalphal.org)  लाई पूर्णरूपमा श्रेय दिनुपर्नेछ । यिनै शर्तहरूअनुरूप अनुमतिबिना नै सम्पूर्ण सामग्रीहरूलाई उद्धृत गर्न र सम्पर्क गर्ने लिङ्क उल्लेख गर्न सकिनेछ । लेखकको स्पष्ट अनुमतिबिना यो वेभसाइटमा हुने सामग्रीको अन्य कुनै पनि प्रसारण वा परिवर्तनलाई प्रतिबन्धित गरिएको छ । कुनै प्रश्नहरू भएमा वा अनुमतिहरू लिनुपरेमा कृपया मलाई इमेल लेख्नुहोस् ।

Chhalphal.org का लेखक तथा प्रशासकले यहाँ छलफल गरिने विषयहरूबारे सठीकरूपमा लेख्न हरसम्भव प्रयास गर्दछन् । लेखकले सामग्रीहरूमा अन्जानमा त्रुटिहरू गर्न निश्चितरूपमा सम्भव हुन्छ । तथ्यहरू र विषयवस्तुमा त्रुटि भएको — विचारमा भिन्नता भएको होइन — महशुस गर्ने महानुभावहरूले इमेलद्वारा Chhalphal.org लाई निसङ्कोच सम्पर्क गर्न सक्नुहुन्छ ताकि ती विषयहरूलाई सुधार्न सकियोस् ।